राष्ट्रीय युवा संघ नेपाल इटहरीकाे १० औ अधिवेशन : माया घर सहित तिन जनालाइ सम्मान
- भाद्र २६, २०७९ मा प्रकाशित
इटहरी । राष्ट्रीय युवा संघ नेपाल इटहरीले शनिबार आफ्नाे १० औ अधिवेशन भब्यताका साथ सम्पन्न गरेकाे छ । इटहरीस्थित लायन्स भवनमा सम्पन्न अधिवेशनले कमलजंग क्षेत्रीको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
समितिको उपाध्यक्षमा अजय आठपहरिया राई, सचिवमा सुमन कटुवाल, सहसचिवमा मनिष कोइराला र नविन चौधरी चुनिएका छन् । यसैगरी कोषाधयक्षमा संगीना राई र कार्यालय सचिवमा अविस कटुवाल चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा मनोज अधिकारी, भुवन पराजुली, राजन घिमिरे , दिपेस ढुंगाना , सरिता आचार्य लगायत ७५ सदस्य नगर कमिटी निर्विरोध चयन भएको निर्दिप काफ्लेले जानकारी दिए ।
राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संचार क्षेत्रमा योगदान दिएकोमा संचारकर्मी बिकल पौडेल, सडक मानब रहित समाज निर्माणका लागि योगदान दिएकोमा माया घर नेपाल र युवा उद्यमी मन्च फुडका सन्चालक तथा युवा व्यवसायीलाइ सम्मान गरिएकाे थियाे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments