घाटा बढेकाे भन्दैनिगमले डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढायो
- भाद्र १७, २०७९ मा प्रकाशित
निगमले भदौ १६ गते राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।
अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने बढाएको छैन् ।
मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिव ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने बताइएको छ ।
काठमाडाैं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ ।निगमले भदौ १६ गते राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।
अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने बढाएको छैन् ।मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिव ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments