•  ११ मंसिर २०८१, मंगलवार
  •  11:19:54 AM

मन्त्रिपरिषद बैठक : आइतबार बिदा दिने निर्णय फिर्ता

- जेष्ठ २४, २०७९ मा प्रकाशित



इटहरी ।आइतबार पनि विदा दिने निर्णय सरकारले फिर्ता लिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साताको दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो । पेट्रोलियम पदार्थको खपत घटाउने भन्दै जेठदेखि साताको शनिबार र आइतबार गरी साताको दुई दिन विदा दिने निर्णय भएको थियो । 

उक्त निर्णय फिर्ता लिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । सरकारले असार १ गतेदेखि लागू हुने गरे आइतबार विदा दिने निर्णय फिर्ता लिएको हो ।

Comments

सम्बन्धित खवर