•  १० मंसिर २०८१, सोमबार
  •  8:39:19 AM

माओवादीबाट पालिका प्रमुख/अध्यक्षमा ७७ र वडाध्यक्षमा ७५३ महिला

- चैत्र २९, २०७८ मा प्रकाशित



काठमाडौं: नेकपा माओवादी केन्द्रले हरेक जिल्लाबाट कम्तीमा एक महिला पालिका प्रमुख वा अध्यक्ष पदको उम्मेदवार सिफारिस गर्न सर्कुलर गरेको छ । 

एउटा पालिकाको कम्तीमा एक वडा अध्यक्षमा महिलालाई सिफारिस गर्न भनेको छ । 

सर्कुलरअनुसार महिला उम्मेदवार सिफारिस भएको अवस्थामा माओवादी केन्द्रको देशभर ७७ जना महिला नेतृ पालिकाको नेतृत्वमा प्रतिस्पर्धी बन्नेछन् । 
७५३ जना महिला वडाध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर