पानीमा डुबी बालकको मृत्यु
- चैत्र २९, २०७८ मा प्रकाशित
इटहरीः संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबी बालकको मृत्यु भएको छ ।
हिजो मध्यान्ह १२ः०० बजे सोही स्थानका पेमा ओङ्दी शेर्पाका १ वर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको भाडामा रहेको पानीमा डुबी मृत अवस्थामा परीवारले फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पूरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments