•  १० मंसिर २०८१, सोमबार
  •  6:08:47 AM

मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

- फाल्गुन १२, २०७८ मा प्रकाशित



मस्को: युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् । 
राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर