•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:06:41 PM

खोटाङको कुबिन्डे केन्द्रबिन्दु बनाएर भूकम्प

- आश्विन २९, २०८१ मा प्रकाशित



इटहरी ।खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा जिल्लाको कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

Comments

सम्बन्धित खवर