कपिल शर्मा शोका कमेडियन अतुल परचुरेको निधन
- आश्विन २९, २०८१ मा प्रकाशित
एजेन्सी । चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ।एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए।अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी चलचित्र, नाटक र धारावाहिकमा अभिनय गरेका छन्।
क्यान्सरबाट निको भएर अतुल परचुरेले फेरि अभिनय गर्न थालेका थिए।बीबीसीको मराठी सेवाका अनुसार तर पाँच दिनअघि फेरि समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।उपचारकै क्रममा उनको निधन भएको हो। भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सामाजिक सञ्जालमार्फत अभिनेता अतुल परचुरेको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments