वरिष्ठ गीतकार विश्व बल्लभको निधन
- आश्विन २४, २०८१ मा प्रकाशित
इटहरी ।वरिष्ठ गीतकार विश्व बल्लभको निधन भएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा बुधबार ८० वर्षको उमेरमा उनको निधन भएको हो। गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका हुन्। गीतकार थापा बल्लभको उपचारको लागि अर्थ संकलनमासमेत सक्रिय थिए। रेडियो नेपालमा लामो समय जागीरे जीवन विताएका बल्लभ कवि तथा गितकार ईश्वर बल्लभका सहोदर भाइ हुन्।
उनकी पत्नीको दुई वर्षअघि नै निधन भएको थियो। तारादेवीले गाएको ‘शुभकामन’, अरुणा लामाले गाएको ‘भाग्यले खुसी खासेर लग्यो’, अमर तन्डुकारले गएको ‘धेरै दिनभयो तिम्रो झझल्को’ सहितका लोकप्रिय गित बल्लभले लेखेका छन्। उनको हिजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments