•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:02:34 AM

बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २३३ जना पुग्यो

- आश्विन १७, २०८१ मा प्रकाशित



इटहरी । हालैको बाढी–पहिराेमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा  अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

Comments

सम्बन्धित खवर