इटहरी उपमहानगरकाे बजेट दुई अर्ब ३५ करोड बढी : दुईवटा आकाशे पुल निर्माण देखि , देशकै नमुना शहर बनाउने सम्मकाे याेजना
- असार १०, २०८० मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरपालिकाले अागामी अार्थिक वर्ष २०८०।८१ का लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।अाइतबार १३ अाै नगरसभाबाट साे बजेट प्रस्तुत भएकाे हाे । उपमहानगरकि उपमेयर संगीता चाैधरीले बजेट प्रस्तुत गरेकि हुन । गत अार्थिक वर्ष ७९।८०मा २ अर्व १८ करोड ६ लाख १० रूपैया बजेट प्रस्तुत गरेकाेमा याे वर्ष केहि अंश बढाएर दुई अर्ब ३५ करोड ३१ लाख काे बजेट प्रस्तुत गरेकाे हाे ।
बजेट संगै उपमहानगरले अागामी अार्थिक वर्षबाट काम सुरू हुने गरी इटहरीमा दुइ वटा अाकासे पुल निर्माण गर्न बजेट समेत बिनियाेजन गरेकाे छ । इटहरीकाे अाधारभुत अावस्यक्ता शिक्षा , स्वास्थ्य , यातायात , सडक निर्माण लगायतका शिर्षकहरूमा पनि बजेट बिनीयाेजन गरेकाे छ । इटहरीका १० वटा वडाहरूलाइ कुल १ कराेड ५५ लाख रुपैयाँका दरले सिमित बजेट ताेकिदिएकाे छ ।
त्यस्तै इटहरीलाइ व्यवसायिकहव संगै खेलकुदकाे पनि हब बनाउन बिभिन्न शिर्षकमा बज्रट बिनियाेजन गरेकाे छ । इटहरी अस्पताललाइ थप शुदृढिकरणकालागि पनि अावस्यक्ता अनुसार बजेट बिनियाेजन गरिएकाे उपमहानगरले जनाएकाे छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
Comments