•  ९ मंसिर २०८१, आईतवार
  •  1:14:52 AM

इटहरी लेडी जेसिजको २१औं अधिवेशन : वर्ष २०२३का लागि सुमित्रा घिमीरे भट्टराई अध्यक्षमा चयन

- मंसिर २६, २०७९ मा प्रकाशित



इटहरी । इटहरी लेडी जेसिजको २१औं अधिवेशनले वर्ष २०२३का लागि सर्वसम्मतबाट सुमित्रा घिमीरे भट्टराईलाई अध्यक्षमा चयन गरिएकाे छ । सम्पन्न अधिवेशनले कार्यकारी उपाध्यक्षमा रिता राउत,  रजिना तिम्सिना ,उपाध्यक्षमा सर्मिला थापा,  लक्ष्मि ढुङ्गाना,  कबिता खड्का , यमुना बुढाथोकीलाई चयन गरेको हो ।

 त्यसै गरी  सचिबमा  निर्मला कट्टेल चयन भएकी छन । इटहरी लेडि जेसिजकी सस्थापक मिना भण्डारी पुर्व अध्यक्षहरु उर्मिला कटुवाल , मिनु न्यौपानेको सहभागिता रहेको अधिवेशनको  निर्वाचन आयुक्त  रोशना थापा रहेको वर्ष २०२२की अध्यक्ष दुर्गा खड्का आचार्यले जानकारी दिइन । आचार्यले बाँकी अन्य पदाधिकारी सहित सदस्यहरु पदस्थापन कार्यक्रममा छनौट हुने समेत वताइन ।

Comments

सम्बन्धित खवर