अस्ट्रेलियाले युक्रेनलाई पठायो मिलिट्री ट्रक
- चैत्र २५, २०७८ मा प्रकाशित
अस्ट्रेलियाले युक्रेनलाई तीन बख्तरबन्द मिलिट्री ट्रक पठाएको छ । अस्ट्रेलियाबाट पठाइएको यो ट्रक आक्रमण गर्नका लागि प्रयोग गर्न नमिल्ने हुँदा यसको प्रयोग सैनिक र नागरिकलाई युद्ध क्षेत्रमा एकदेखि अर्को स्थानमा लैजानका लागि गरिनेछ ।
अघिल्लो हप्ता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आग्रहमा अस्ट्रेलियाले युक्रेनलाई २० वटा मिलिट्री ट्रक दिने बचन दिएको थियो । यसबाहेक अस्ट्रेलियाले युक्रेनलाई १४ दशमलव दुई करोड डलरको सैन्य र मानवीय सहायता दिने बचन दिएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलिया युद्धमा युक्रेनको साथमा रहेको बताएका छन् । अस्ट्रेलियाले रुसका थुप्रै चर्चित हस्ती र तेल आयातमाथि समेत प्रतिबन्ध लगाएको छ । -बीबीसी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments