ताप्लेजुङमा चट्याङ लागेर १ जनाको मृत्यु
- चैत्र २०, २०७८ मा प्रकाशित
इटहरीः ताप्लेजुङको सिरिजंघा गाँउपालिका–२ लासा टोलका २३ वर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ ।
हिजो राति ८ः४५ बजे अबिरल वर्षासँगै परेको चट्याङले लागेर घाइते भएका भट्टराईलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments