शिलान्यासको ८ महिना, रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान निर्माण कार्य
- फाल्गुन २०, २०७८ मा प्रकाशित
सप्तरी: सप्तरीको राजविराज नगरपालिका-१० बिरौलमा स्थापना गर्ने भनिएको रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय भएको तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य शुरू भएको छैन।
स्थानीय रामकिशुन यादवले भने, ´सरकारले ६२ बिघा जग्गा मिनाहा गरेर प्रतिष्ठानको नाममा गराएको पनि दुई वर्ष भयो । निर्माण कार्य सुरू नै नगरी जग्गा बाँझै रहेको देख्दा दुःख लागेको छ।’
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत २२ असारमा प्रतिष्ठानको भर्चुअल माध्यमले शिल्यान्यास गरेर काम चाँडै सक्ने भने पनि आठ महिना बितिसकेको छ। तर, अहिलेसम्म डीपीआरको काम समेत सम्पन्न हुन सकेको छैन । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments