•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:44:12 AM

संसद बैठक आइतबारसम्म स्थगित

- फाल्गुन १८, २०७८ मा प्रकाशित



काठमाडौं: प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । 

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर