•  ३ आश्विन २०८१, बिहीबार
  •  10:14:04 PM

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

- फाल्गुन १०, २०७८ मा प्रकाशित



ललितपुर: ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका–४ ईमाडोलमा गत माघ २२ गते दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उत्तर खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर