•  ३ आश्विन २०८१, बिहीबार
  •  5:36:07 AM

हत्याको आरोपमा एक जना पक्राउ

- माघ २७, २०७८ मा प्रकाशित



सिन्धुपालचोक: सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ  । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेकाे हाे ।

मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काकाे हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर