•  ३ आश्विन २०८१, बिहीबार
  •  7:23:01 AM

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

- माघ २३, २०७८ मा प्रकाशित



काठमाडौँः सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । -न्युज काराखाना

Comments

सम्बन्धित खवर