•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:51:31 AM

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

- भाद्र २६, २०८१ मा प्रकाशित



इटहरी । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

सम्बन्धित खवर