•  २३ भाद्र २०८१, आईतवार
  •  8:18:11 AM

बढ्यो डिजेल–पेट्रोलको भाउ , कुनमा कतिले बढयाे मुल्य ?

- असार ३१, २०८१ मा प्रकाशित



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजलेको मूल्य प्रतिलिटर तीन  रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर