रास्वपाको दबाब यात्रा मेलम्चीबाट सुरु
- माघ २१, २०८० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब यात्रा आजबाट सुरु हुँदैछ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ ।
रास्वपाले मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तरिकाले पानी पथान्तरण गर्ने सोच राखिएको र आयोथजना समयमा पूरा नभएको भन्दै दबाब यात्रा गर्न लागेको रास्वपाका सह प्रवक्ता मनिष झाले बजानकारी दिए ।
उनका अनुसार आज बिहान १० बजे मेलम्ची नगरपालिका–११ स्थित आयोजनाको कार्यालयबाट दबाब यात्रा सुरु हुनेछ । यात्राको नेतृत्व सोबिता गौतमले गर्नेछिन् । रास्वपाले पहिलो चरणको दबाब यात्रा आजबाट सुरु गर्ने र चैत २१ मा सकाउने छ । जस अन्तर्गत प्रत्येक प्रदेशका ३÷३ आयोजनामा दबाब दिनेछ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments