रवि लामिछानेको नेतृत्वमा चितवनबाट रास्वपाको ११३ किमी पैदल यात्रा शुरु
- पुष ९, २०८० मा प्रकाशित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा शुरु गरेको छ ।
आज (सोमबार) बिहान सवा १० बजे नवलपुरको गैँडाकोट नगरपालिका–२ भृकुटीचोकबाट रास्वपाको पैदलयात्र शुरु भएको हो । यात्राको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गरेका छन् । नारायणगढ–बुटवलसम्म ११३ किलोमिटर दूरीको पैदलयात्रा तीन दिनमा पूरा गरिने रास्वपाले जनाएको छ । यात्राको क्रममा बस्तीमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गरिने तयारी रहेको रास्वपाले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments