प्रधानमन्त्री सहायता कोषमा जम्मा भयो १३ करोड २३ लाख, कसले कति दिए?
- कार्तिक २५, २०८० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ।
विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।भूकम्पले ध्वस्त भएको जाजरकोट र रुकुमपश्चिममा पीडितका घर पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेको थियो।
सम्बन्धित खवर
-
ताजा भाद्र २६, २०८१७० लाख खर्चेर मेक्सिको हुँदै अमेरिका छिरेका भरत उतै अस्ताए
-
ताजा भाद्र २६, २०८१आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा, प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने
-
ताजा भाद्र २६, २०८१निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
-
ताजा भाद्र २६, २०८१बैतडीमा जीप दुर्घटना : १८ वर्षीया युवतीको मृत्यु, चार जना घाइते
-
ताजा भाद्र २६, २०८१सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?
Comments