भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय
- कार्तिक १८, २०८० मा प्रकाशित
काठमाडाैं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ।
भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिने विषयमा छलफल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा आज बिहान मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो।साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments