हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने , हाेला त सुनुवाइ
- भाद्र १७, २०८० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेल्लो! सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने भएको छ।आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा हेल्लो! सरकारको २४ घण्टा शुभारम्भ कार्यक्रमको थालनी गरे।उनले उक्त कार्यक्रममा सहभागी केही सेवाग्राहीका गुनासो पनि सुनेका छन्।
सर्वसाधारणले सरकारबारेको गुनासो टिपाउन एनटीसी र एनसेलको नम्बरबाट ट्रोल फ्री नम्बरमा फोन गर्न सक्छन्। हेल्लो! सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ। नेपाल सरकारले सर्वसाधरणका गुनासो हेलो सरकारमार्फत टिप्ने गरेको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments