•  १७ कार्तिक २०८१, शनिबार
  •  1:13:52 AM

बाजुरामा भूकम्प

- जेष्ठ २९, २०८० मा प्रकाशित



बाजुरा । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटक–पटक भूकम्प गइरहेको छ ।

Comments

सम्बन्धित खवर