•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:16:07 PM

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायाे , खाेजी कार्य जारी

- जेष्ठ ५, २०८० मा प्रकाशित



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीन दिनदेखि बेपत्ता भएका छन् ।

खोक्लिङको केराबारीका २७ वर्षीय बिजय लिम्बू आफ्ना हजुरबुबा लोकबहादुर लिम्बूको मलामी गएको बेला मेवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

Comments

सम्बन्धित खवर