बालकृष्णको स्वास्थ्य परीक्षण कान्तिपुर अस्पतालमा, त्यसपछि अदालत लगिने
- बैशाख २७, २०८० मा प्रकाशित
काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग ५ घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ।बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टासम्म बयान लिएपछि प्रहरीले खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई स्वास्थ्य परीक्षणका लागि लगेको हो। अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि म्याद थपका लागि दुवैलाई बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा पेश गरिने छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments