बाेल्न नपाएकाे भन्दै स्वतन्त्र सांसद अमरेश सिंहले संसदमै लुगा फुकाले
- बैशाख २५, २०८० मा प्रकाशित
काठमाडाैं । स्वतन्त्र सांसद डा. अमरेश सिंहले संसद बैठकमै लुगा फुकालेका छन्। सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका उनले शरीरको माथिल्लो भागको सबै लुगा खोलेका हुन्। संसद बैठकमा आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कारबाही चेतावनी दिए।
उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिए।घिमिरेले यस्तो व्यवहार गरेमा आफूले थप कारबाही चलाउने चेतावनी पनि सिंहलाई दिएका छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
Comments