आदर्श मावि पूर्व बिद्यार्थी मञ्चकाे निशुल्क स्वास्थ्य शिविरबाट १४५६ जना लाभान्वित
- चैत्र १, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको रामधुनी नगरपालीका वडा नं ६ बक्लाैरीस्थित आदर्श मावि पूर्व बिद्यार्थी मञ्चले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेके छ । बिराटनगरस्थित बिराट टिचिङ अस्पतालको प्राविधिक सहयेगमा सम्पन्न स्वास्थ्य शिविरबाट १४५६ जना लाभान्वित बनेका छन ।
ग्रामिण क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र देखिएका बिभिन्न रोगका प्रकोपहरूबाट बच्ने उपाय एवम उचित परामर्स सहित एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
उक्त शिविरमा नाक , कान , घाटी , मुटू , पेट , स्तन क्यान्सर ,मृगौला लगायत बिभिन्न प्रकारका रोगहरू जाच गरिएको थियो । शिविर आदर्श मावी पूर्व बिद्यार्थी मञ्चका अध्यक्ष भिस्मराज महतको सभापती र रामधुनी नगरपालीकाका मेयर शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments