•  १० मंसिर २०८१, सोमबार
  •  3:29:41 PM

सप्तरी–२ : सीके राउतले बनाए फराकिलो अग्रता

- मंसिर ६, २०७९ मा प्रकाशित



सप्तरी । जनमत पार्टीका सीके राउतले आफ्नो अग्रतालाई कायम राखेका छन् । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम बनाएका हुन । 

उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् ।लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

Comments

सम्बन्धित खवर