रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण
- श्रावण ४, २०७९ मा प्रकाशित
इटहरी । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण भएको छ।विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रलाई दोस्रोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ‘लक्षणहरू पहिलो पटकजस्तो कडा छैन।
थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ। घरमै आराम गर्दै छु’, सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएका छन्, ‘हिजो त मैले कसैलाई भेटिनँ। त्यसअघिका २ दिनमा मसँग भेट्नुभएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु, कोभिड फेरि बढ्दै छ।’ यसअघि पनि उनलाई कोरोना संक्रमण भई निको भएको थियो।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments