•  ७ मंसिर २०८१, शुक्रबार
  •  7:23:04 PM

बीपी प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. रौनियारको निधन : बुधबार सुनसरीकाे दुहबिस्थित बुढिखाेलामा अन्त्येस्ठी गरिने

- श्रावण ३, २०७९ मा प्रकाशित



इटहरी । लामाे समयदेखि  उच्च रक्तचाप, मिर्गौला रोगबाट पिडित सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका पूर्व उपकुल्पती प्रा.डा राजकुमार राैनीयारकाे मंगलबार निधन भएकाे छ । 

उनकाे उपचारकाे क्रममा भारतकाे कलकत्तामा निधन भएकाे हाे । उनकाे पार्थिव शरिर धरान ल्याउने काम भइरहेकाे पारिवारिक श्राेतबाट बुझिएकाे छ । अन्तिम संस्कार भने बुधबार बिहान सुनसरीकाे दुहबीस्थित बुढि खाेला अन्तरगत आर्यघाटमा हुने जनाइएकाे छ ।

 उनकाे ५६ वर्षकाे उमेरमा निधन भएकाे हाे । प्रतिसठानकाे पूर्व उपकुल्पति समेत रहेका प्रा.डा.राैनीयार सुनसरीकाे दुहबी नगरपालिका वडा नं ५ का वासिन्दा हुन । 

Comments

सम्बन्धित खवर