•  १० मंसिर २०८१, सोमबार
  •  5:36:17 AM

प्रधानमन्त्री देउवामाथी आफ्नै कार्यकर्ताद्वारा आक्रमण प्रयास : पार्टी कार्यालय क्षेत्रमा बाक्लाे सुरक्षाकर्मी

- असार २७, २०७९ मा प्रकाशित



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ ।सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Comments

सम्बन्धित खवर