साेलुमा चट्याङ लागेर बालकको मृत्यु, आमा घाइते
- असार २२, २०७९ मा प्रकाशित
सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको घटनास्थलमै ज्यान गएको छ । मंगलबार साँझ अबिरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-९ लोखिमका सात वर्षीय बालक सुजन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
मृतककी आमा ताकमाया तामाङ घाइते भएकी छिन् । प्रहरीका अनुसार ताकमाया छोरालाई लिएर माइत हिंडेकी थिइन् । पानी तर्नका लागि ओत लाग्न घरको पेटिमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments