दमकका जनप्रतिनिधिको सपथग्रहण सम्पन्न
- जेष्ठ ९, २०७९ मा प्रकाशित
इटहरी: झापाको दमक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण सम्पन्न भएको छ ।
नवनिर्वाचित नगरप्रमुख राम थापाले आज बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिई अन्य जनप्रतिनिधिलाई सपथ दिलाएपछि सपथग्रहण प्रकृयाले पूर्णता पाएको हो ।
नगरप्रमुख थापाले उपप्रमुख रेगीना भट्टराई प्रसाई, १० वटै वडाका वडा अध्यक्ष , दलित महिला सदस्य , महिला सदस्य र खुल्ला सदस्यहरु गरी कुल ५१ जनप्रतिनिधिलाई सपथ दिलाएका हुन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments