इटहरीका मेयर हेमकर्ण पौडेलले लिए सपथ
- जेष्ठ ९, २०७९ मा प्रकाशित
इटहरी: लोकतान्त्रि गठबन्धनका तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित हेमकर्ण पौडेलले आज सपथ ग्रहण लिएका छन् ।
मेयर पौडेललाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीले सपथ ग्रहण गराएका छन् । मेयर पौडेल सपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए । सपथ ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
अब मेयर पौडेलले इटहरीका उपमेयरसहित वडामा निर्वाचित जनप्रतिनिधिहरूलाई उपमहानगरको कार्यालयमा सपथ ग्रहण गराउने छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments