•  १० मंसिर २०८१, सोमबार
  •  11:34:26 PM

धरानमा रोकिएको मतगणना सुचारु

- जेष्ठ ५, २०७९ मा प्रकाशित



इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामामा बुधबार दिउँसोदेखि रोकिएको मतगणना सुचारु भएको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि उम्मेदवारका प्रतिनिधिले विरोध जनाई मतगणना रोकेका थिए ।

अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तर, विवाद देखिएको वडा नम्बर २० को मतगणना भने हालसम्म स्थगित नै रहेको बताइएको छ । सो वडामा १८ ओटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो ।

Comments

सम्बन्धित खवर