•  १० मंसिर २०८१, सोमबार
  •  11:23:36 PM

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसको जित

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरीः धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् ।

मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा फूलकुमारी ३ हजार ६२८ मत ल्याएर निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी जसपाकी विमलाकुमारी यादव ३ हजार ४६० मत प्राप्त गरेकी छन् ।

Comments

सम्बन्धित खवर