सोलुखुम्बुको महाकुलुङमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसबाट निर्वाचित
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जित निकालेको छ ।
सो पार्टीका सूर्य कुलुङ दुई हजार एक सय मतसहित अध्यक्ष चयन भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सागर किरातिले १ हजार ६ सय २६ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसकै बिपना कुलुङ् १ हजार ९ सय २९ मतसहित विजयी भएको निर्वाचन कार्यालय महाकुलुङले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments