•  १० मंसिर २०८१, सोमबार
  •  3:48:57 AM

प्रदेश एक मत परिणाम अपडेट , कुन स्थानिय तहमा कस्काे अग्रता 

- बैशाख ३१, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश एककाे बिभिन्न स्थानिय तहहरूमा शनिबार बिहानै देखि सुरू भएकाे मतगणनाकाे परिणाम सार्वजनिक हुन थालेकाे छ । हेराै कुन स्थानिय तहमा कुन पार्टिले अग्रता लिएकाे छ सुची सहित

रंगेली निर्वाचन अपडेट!

रंगेली नगरपालिका वडा नं.२को मत परिणाम (गणना जारी)

मेयरमा

एमाले – दिलीप वगडीया : १७७

काग्रेस – मोदराज धिमिरे : ९८

उपमेयर-

एमाले-भुमा पराजुली:१७७

जसपा-पन्नालाल मण्डल:

वडाध्यक्ष-

एमाले:१७६

काग्रेस:९७

रामधुनी नगरपालिका वडा नं १ काे १०० मत गणना हुँदा सम्मकाे परिणाम कांग्रेस मेयर- ५१ मत एमाले मेयर – ३९ मत कांग्रेस उपमेयर- ५१ मत एमाले उपमेयर- ३९ मत कांग्रेस वडा अध्यक्ष – ५१ मत एमाले वडा अध्यक्ष – ३७ मत

बिराटनगर महानगरपालिका ७०० मत गन्दा

मेयरमा

काङ्ग्रेस उम्मेदवार नागेश काेइरालाले २६९

एमाले उम्मेदवार सागर थापाले १८१

स्वतन्त्र उम्मेदवार उमेश यादवले ७०

उपमेयर मापदमा

एमाले उम्मेदवार शिल्पा कार्कीले २३६

जसपा उम्मेदवार अमरेन्द्र यादवले १५२

महालक्ष्मी न पा धनकुटा

१०० मत गन्दा ।।

वडा १

सुर्य : ४०

रुख ४५ (गठबन्धन )

धरान उपमहानगरमा २०० मत गनीयाे मेयरनेपाली कांग्रेस ७१नेकपा एमाले ३६ स्वतन्त्र ५८ उपमेयर नेपाली कांग्रेस ७६ नेकपा एमाले ४४स्वतन्त्र १४

Comments

सम्बन्धित खवर