•  १० मंसिर २०८१, सोमबार
  •  10:07:03 AM

ओखलढुङगामा चट्याङले लागेर वृद्धको मृत्यु

- बैशाख १९, २०७९ मा प्रकाशित



इटहरीः चट्याङले लागेर ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भूपिसुर्केमा एक जना वृद्धको मृत्यु भएको छ ।

घरमै बसिरहेका बेला आइतबार साँझ ६ः३० बजेतिर परेको चट्याङले लागेर ७० वर्षीय जाङमु शेर्पाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार चट्याङले लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।

Comments

सम्बन्धित खवर