अवैध समान बोकेको गाडीसहित चालक नियन्त्रणमा
- चैत्र ८, २०७८ मा प्रकाशित
इटहरीः इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान ७ः३० बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैध रुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम (४० बोरा) हार्ड छुर्पी बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अवैध छुर्पी बरामद भएसँगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका–२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments