आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
- मंसिर १६, २०८१ मा प्रकाशित
इटहरी । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन–चाँदीको भाउ आरोलो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर २०, २०८१Lawsuit Filed Over Measure Given The Green Light By Arkansas Arrêters That Revoked Planned Casino’s Licens
-
ताजा मंसिर २०, २०८१7 Most Successful Different Roulette Games Strategies A Complete Guid
-
ताजा मंसिर २०, २०८१Gambling Inside Singapore Wikipedi
-
ताजा मंसिर २०, २०८१No Down Payment Bonus Casino Usa 2024 Keep Just What You Win
-
ताजा मंसिर १९, २०८१Vulkan Vegas Promo Code Dezember 2024: Bis über 1000 Bonus
Comments