रवि लामिछानेको नेतृत्वमा चितवनबाट रास्वपाको ११३ किमी पैदल यात्रा शुरु
- पुष ९, २०८० मा प्रकाशित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन पैदलयात्रा शुरु गरेको छ ।
आज (सोमबार) बिहान सवा १० बजे नवलपुरको गैँडाकोट नगरपालिका–२ भृकुटीचोकबाट रास्वपाको पैदलयात्र शुरु भएको हो । यात्राको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गरेका छन् । नारायणगढ–बुटवलसम्म ११३ किलोमिटर दूरीको पैदलयात्रा तीन दिनमा पूरा गरिने रास्वपाले जनाएको छ । यात्राको क्रममा बस्तीमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गरिने तयारी रहेको रास्वपाले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments