बराहक्षेत्रकाे दुई वटा मेडिकलमा प्रहरीकाे छापा : म्याद गुज्रिएका औषधीसहित ४ जना पक्राउ
- कार्तिक १५, २०८० मा प्रकाशित
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जारबाट प्रहरीले निषेधित तथा म्याद गुज्रिएका औषधी बिक्री गर्ने २ सहित ४ जनालाई पक्राउ गरेको छ।
सुभेक्षा मेडिकलबाट म्याद गुज्रिएको औषधी बिक्री भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ५० वर्षीय विनय चौधरी, उनकी २१ वर्षीया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ वर्षीय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ वर्षीय विधान राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले निषेधित र म्याद गुज्रिएका विभिन्न औषधि बरामद गरेको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments