गुण्डा नाइके समिरमान सिंह बस्नेत र अम्बरबहादुर रानालाई जन्मकैदको सजाय
- असार २१, २०८० मा प्रकाशित
इटहरी । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसल सुनाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा पक्राउ परेका बस्नेतसहित अम्बरबहादुर रानालाई पनि जन्मकैदको सजाय भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित रानालाई जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै सोही अभियोगमा पक्राउ परेका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो । २३ असोज २०७४ मा गौचनमाथि शान्तिनगरमा गोली प्रहार भएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments