सुन्दरहरैचा नगरपालिकाकाे निर्णय प्रति ३ दलको गम्भिर ध्यानाकर्षण
- चैत्र २३, २०७९ मा प्रकाशित
इटहरी । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाबाट गरिएका निर्णयहरुप्रति नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गंभीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।बुधबार ति दलहरुले संयुक्त रूपमा आपत्ति जनाउँदै ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू ३ दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनी सहित माग गरेका छन् ।गम्भीर ध्यानाकर्षण भनिएको उक्त ज्ञापनपत्रमा विभिन्न मागहरुका बुद्वाहरू उल्लेख गरिएकाे छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments