सन्दीपको रिट ‘हेर्दाहेर्दै’ मा, भोलि फेरि सुनुवाइ
- फाल्गुन १४, २०७९ मा प्रकाशित
इटहरी । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार फेरि सुनुवाई हुने भएको छ । आज (आइतबार) सुनुवाई नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ । तर सन्दीप पक्षको बहस नसकिएपछि सोमबार पनि सुनुवाई हुने भएको हो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ । भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments